Home » » ''सेक्स भिडियो फेसबुकमा राखिदिने धम्कि दिएर आमिर खानले पन्ध्र हजार पाउण्ड लुटे''

''सेक्स भिडियो फेसबुकमा राखिदिने धम्कि दिएर आमिर खानले पन्ध्र हजार पाउण्ड लुटे''

भिडियोहेर्न को लागि माथिको youtube बक्स मा डबल क्लिक गर्नुहोस

एक १६ बर्षीय युवतिसंग सेक्स गरेर उक्त भिडियो खिचेपछि पैसाको लोभमा आमिर खानले युवतिको आमाको सम्पत्ति लुटेका छन । सेक्स भिडियो फेसबुकमा राखिदिने भन्दै खानले १५ हजार पाउण्ड ठगेको बेलायती अदालतमा परेको मुद्दाको फैसला भएको छ ।' बेलायतको लेसिस्टर कोर्टमा परेको मुद्दा अनुसार २० बर्षका आमिर खान नाम गरेका आरोपीले युवतिसँग सहमतीमा यौन सम्पर्क गरेर भिडियो खिचेपछि आमा बाबुको पैसा चोरेर नल्याएर वेवसाइटमा भिडियो राखिदिने भन्दै युवतिको घरको पैसा हात पारेका हुन । युवतिलाई फसाएर यौन सम्पर्क गरेको भिडियो खिचेका खानले पैसा नल्याएर एक कपि भिडियो उसको आमा बाबुलाई पनि दिने धम्की दिंदै सुनका गरगहना चोरेर ल्याउन युवतिलाई बाध्य बनाएको बताइएको छ ।' घटना २००९ को भएपनि यो मुद्दा हालै मात्र टुंगो लागेको छ । आरोपी युवक आमिर खानले घटना र आरोप स्विकारेपछि अदालतले उनलाई तिन बर्षको कैद सुनाएको छ भने, युवतिबाट लुटेको सबै सम्पत्ति भराउने फैसला गरेको डेलिमेल अनलाइनले लेखेको छ ।
Share this video :

0 comments :

Post a Comment

 

Copyright © 2013. Adult jucktion - All Rights Reserved
Designed by Sunil
Proudly powered by Blogger